सुजलको गोलमा नेपाललाई अग्रता
मंगलबार, १८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
सुजलको गोलमा नेपाललाई अग्रता






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


