कान्सेलोद्वारा सम्झौता नवीकरण
पोर्चुगिज डिफेन्डर कान्सेलोले सिटीसँग थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।
पोर्चुगिज डिफेन्डर कान्सेलोले सिटीसँग थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।
विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २-० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपको टिकट काटेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।
दोस्रो मैत्रीपूर्ण खेलमा मरिससलाई पराजित गर्दा विजयी गोल गरेका सुजलले टिमले प्राप्त गरेको जितमा आफु धेरै खुसी रहेको बताए ।
मंगलबार मरिससलाई १-० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका किरण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्णको सुरुआती-११ मा पर्दै नवीनले डेब्यु गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लबले २ सय ९५ मिलियन पाउण्ड खर्च गरेको छ ।