लेवान्डोस्कीले तोडे मुलरको कीर्तिमान
लेवान्डोस्कीले क्लबका लागि युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् ।
लेवान्डोस्कीले क्लबका लागि युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् ।
फिफाले रुस र युक्रेनमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले सम्झौता अन्त्य गरेर अन्यत्र जान पाउने जनाएको हो ।
जितसँगै खुमलटार तीन खेलबाट ६ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित भएपनि वेल्स र अष्ट्रियाबीचको खेल यसै महिना हुने भएको हो ।
च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेपछि प्रतिक्रिया दिदै क्लोपले आफ्नो जित हकदार रहेको बताएका हुन् ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको छ ।
पहिलो लेगमा निकालेको २-० को जितको कारण लिभरपुल समग्रमा २-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।
धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा रेडबुल साल्सबर्गलाई ७-१ गोल अन्तरले हराउँदै समग्रमा ८-२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।
मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।
पाँचौ संस्करणको प्रतियोगिताको क्वाटरफाइनल खेलमा संकटा क्लबसँग २-० ले पराजित भएसंगै थ्री स्टारको सेमिफाइनल खेल्ने सपना अधुरो रहेको हो ।