इन्टर कोपा इटालियाको सेमिफाइनलमा
मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।
मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।
च्यासलले नेपाली घरेलु फुटबलको माथिल्लो डिभिजनमा खेल्न थालेको यो तेस्रो सिजन मात्र हो ।
लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
चेल्सीका विंगर जिएचले २८ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा मंगलबार भएको खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै एपिएफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
उपचारका लागि कतार गएकी सावित्रा मंगलबार साँझ नेपाल आईपुगेकी हुन् ।
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ ।
आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।