भार्डी केहि साता मैदान बाहिर
बुधबार, फागुन २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डी केहि साता मैदान बाहिर रहने भएका छन् ।
चोटका कारण भार्डी केहि साता मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण भार्डी मैदान बाहिर रहने भएका हुन् ।
३५ वर्षीय भार्डीले शनिबार लिड्सविरुद्धको खेलमा चोट बोकेका थिए ।
उक्त खेलमा लेस्टरले १-० गोलको जित निकालेको थियो ।
लेस्टरका मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सले भार्डी केहि साता मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
भार्डी केहि साता मैदान बाहिर













