थाइल्याण्डविरुद्ध खेल्ने नेपालको सुरुआती-११ को घोषणा
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
श्री कुमारीलाई जित दिलाउन सृजन राज गौतमले निर्णायक गोल गरे ।
एन्फाले एनएसएललाई गोल्डकप शैलीमा प्रतियोगिता गराउने निर्णय गरेपछि आयोजक एनएसएल र सहभागी १० टिमबीच बैठक बस्न लागेको हो ।
विश्वासले खेलको ५ औं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाए ।
प्रतियोगिताको विजेताले उपाधि सहित १० लाख रुपैंया प्राप्त गर्नेछ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रुपमा दाबी पेश गरेको जनाएको छ ।
बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीलाई अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति मिलेको हो ।
घुँडाको चोटको कारण टाउनसेन्डले सिजनको बाँकी खेलहरु गुमाउने भएका हुन् ।
नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मध्यपुरले झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २-१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो ।