बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जितपुरसिमरा गोल्डकपको उद्घाटनमा सुदूरपश्चिम ११ र फ्रेन्ड्स भिड्दै 

बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता
जितपुरसिमरा गोल्डकपको उद्घाटनमा सुदूरपश्चिम ११ र फ्रेन्ड्स भिड्दै 
Loading ad...
mustang rice ad

निजगढ । बाराको सिमरामा आज बिहीबारदेखि जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । 

१२ औ संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र फ्रेन्ड्स क्लवले प्रतिस्पर्धा गर्दैछन । 

फ्लड लाईटमा संचालन हुने खेल सिमरा रंगशालामा साझ ५ः३० बजेदेखि शुरु हुनेछ ।

प्रतियोगितालाई मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धिले उद्घाटन गर्नेछन् ।

चैत १९ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक नवजनजागृति युवा क्लव सिमरा बारा सहित सुदूरपश्चिम ११, फ्रेन्ड्स, बाग्मती युवा क्लव सर्लाही, विजय युथ मकवानपुर, बीएफसी चितवन, नेपाल एपीएफ क्लव, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी) र साबिक बिजेता संकटा क्लवको सहभागिता रहनेछ । 

प्रतियोगिताको विजेताले उपाधि सहित १० लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल अथवा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लव सिमरा बाराका अध्यक्ष रामचन्द्र लामाले बताए । 

प्रतियोगिता अवधिभरी विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले जनही २० हजार रुपैंया प्राप्त गर्नेछन भने स्थानीय उदयीमान खेलाडीले १५ हजार रुपैंया प्राप्त गर्नेछन । 

प्रतियोगिताको कुल लागत ८३ लाख रुपैंया अनुमान गरिएकोछ ।
 

Loading ad...
LiNing Ad
#प्रतियोगिताको विजेताले उपाधि सहित १० लाख रुपैंया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया