जीतपुर सिमरा गोल्डकप चैत १० बाट
आयोजक नव जन जागृति युवा क्लब सिमरा बाराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
आयोजक नव जन जागृति युवा क्लब सिमरा बाराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले च्यासलविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
मछिन्द्रले यसअघि नै लिग उपाधि जितिसकेको छ, त्यसैले यो खेलको मज्जा त्यति नहुनेछ, जति अन्य स्थितिमा हुने थियो ।
यस्तोमा दुई खेलमा दुवैको नाममा एक एक जित, त्यसको अर्थ बराबरीको स्थिति । तर शनिबारको खेलमा बराबरी नतिजा आए, त्यो दुवैलाई फाइदा भने हुने छैन् ।
द एथलेटिक्स इन्टिग्रिटी युनिटले एन्टी डोपिङको विभिन्न नियमको तोडेको भन्दै ब्लेसिङलाई १० वर्षको प्रतिबन्ध गरेको हो।
रातो कार्डपछिको प्रतिबन्धविरुद्धको अपील गुमाएपछि वाल्करलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टिमले नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३-१ गोलको अन्तरले हराएको हो ।
ब्याच पाउने फिफा रेफ्रीमा नविन महर्जन, कबिन व्यन्जनकार, प्रज्वल क्षेत्री प्रकाश नाथ श्रेष्ठ र अन्जना राई रहेका छन् ।
काठमाडौँको दशरथ रंगशालामा मछिन्द्रले लगातार दोस्रोपटक लिगको उपाधि रक्षा गरेका दिन विशाल भने रविनलाई लिन झापाबाट इलाम पुगेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।