माथागढी फुटबल चैत २९ देखि
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । पाल्पाको माथागढी गाँउपालिकाले माथागढी फुटबल कप प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता चैत २९ देखि बैशाख १० सम्म माथागढी–३, कसेनीमा संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि चैत २५ सम्म टिम दर्ता हुनेछ भने दर्ता शूल्क ५ हजार रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् ।
#प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् ।







-1775701512962.webp&w=3840&q=75)




-1775698893190.webp&w=3840&q=75)
