बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको निर्णयपछि एनएसएलको बैठक बस्दै 

बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता
एन्फाको निर्णयपछि एनएसएलको बैठक बस्दै 

फाइल फोटो

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि र सहभागी १० टिम बैठकमा जुटेका छन् ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएललाई गोल्डकप शैलीमा प्रतियोगिता गराउने निर्णय गरेपछि आयोजक एनएसएल र सहभागी १० टिमबीच बैठक बस्न लागेको हो ।

बैठकमा आयोजक र १० वटै टिमको सहभागीता रहने छ । एन्फाको निर्णयमा एनएसएलको धारणाबारे उक्त बैठकले निर्णय गर्ने एनएसएलका सीईओ सुदिप शर्माले बताए ।

’आज हामी १० वटै टिमसँग बैठक बस्छौं । सबैसँग छलफल गरेर के गर्न सकिन्छ र हाम्रो निर्णय के हुन्छ सबै बैठकले निर्णय गर्ने छ,’ सीईओ शर्माले भने ।   

एनएसएल आयोजना गर्नका लागि बुधबार एन्फाले चैत २५ देखि जेठ १ सम्मको लागि स्वीकृति समेत प्रदान गरेको थियो । 

एनएसएलबारे पछिल्लो समय ’ए’ डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजनामा विवाद निस्किएको थियो । 

दोस्रो संस्करणको लागि एनएसएलले ३ नयाँ टिम थप्दै अक्सन समेत गरिसकेको छ ।
 

Loading ad...
LiNing Ad
#एन्फाले एनएसएललाई गोल्डकप शैलीमा प्रतियोगिता गराउने निर्णय गरेपछि आयोजक एनएसएल र सहभागी १० टिमबीच बैठक बस्न लागेको लागेको हो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया