इन्टरको पुनरागमन जित
शुक्रबार राति भएको खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४-२ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४-२ गोल अन्तरले हराएको हो ।
अर्टेटाले शुक्रबार सम्झौता नवीकरण गरेको आर्सनलले जनाएको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा वेस्ट ह्यामलाई १-० ले हराउँदै समग्रमा ३-१ को जितसहित फ्रान्कफुर्ट फाइनलमा पुगेको हो ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेस्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रोमा समग्रमा २-१ को जितसहित फाइनल पुगेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा खालीबारी र समाज कल्याणले १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार ओसिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौंथो जित निकालेको हो ।
म्यारोडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गर्दा प्रयोग गरेको जर्सी ७.१ पाउण्ड मिलियनमा बिक्री भएको हो।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
च्याम्पियनसिप अन्तर्गत बुधबार राति नटिङघम फरेस्टलाई १-० गोल अन्तरले हराउँदै बर्नेमाउथ प्रिमियर लिग फर्किएको हो ।
सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले अलबाले सिटीविरुद्धको खेल गुमाउने पुष्टि गरे ।
बायर्नले मंगलबार जर्मन फरवार्ड मुलरले सम्झौता नवीकरण गरेको जनाएको छ ।