मुलरद्वारा सम्झौता नवीकरण
मंगलबार, २० बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बायर्नले मंगलबार जर्मन फरवार्ड मुलरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब मुलर २०२४ सम्म बायर्नमा रहने छन् ।
३२ वर्षीय मुलर १० वर्षको उमेरबाट बायर्नमा रहदै आएका छन् ।
उनले २००८ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
मुलरद्वारा सम्झौता नवीकरण






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)