चेल्सीको साँघुरो जित
आइतबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेको हो ।
भ्यालेन्सिया नवौं स्थानमा रहेको छ ।
तर चारैवटा क्लबले एनएसएलमा सहभागी क्लबहरुले प्रक्रिया नपुर्याएर नै एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउने तथा क्लब लाईसेन्सिङको प्रतिक्रियामा जान सक्नेप्रति आशंका व्यक्त गरे ।
प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले होफेनहाइमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा मिलानले इम्पोलीलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
धनगढी रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा शिशिर सर्वोत्कृष्ट चुनिएका हुन् । उनले नगद १ लाख प्राप्त गरे ।