अफ्रिकन च्याम्पियन्स लिगको फाइनल मोरक्कोमा
मंगलबार, २७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । अफ्रिकन च्याम्पियन्स लिगको फाइनल खेल मोरक्कोमा हुने भएको छ ।
आयोजक सेनेगलले नाम फिर्ता लिएपछि फाइनल खेल मोरक्कोमा हुने भएको हो ।
फाइनल खेल आगामी मे ३० मा हुनेछ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा अल अह्ली, एस सेटिफ, व्यडाड एसी र पेट्रो डी लउन्डा प्रतिस्पर्धा गरिरहेका छन् ।
अफ्रिकन च्याम्पियन्स लिगको फाइनल मोरक्कोमा





-1775932166938.webp&w=3840&q=75)






-1775916660994.webp&w=3840&q=75)