लिग कमिटिका सदस्य बिष्टद्वारा राजीनामा
मंगलबार, २७ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको बिष्टले जानकारी गराए ।
हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकविच असमझदारी भई विवाद बढन् गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।
बिष्टद्वारा राजीनामा





-1775932166938.webp&w=3840&q=75)






-1775916660994.webp&w=3840&q=75)