नवयुगलाई कप्तानको जिम्मेवारी
मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाई गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।
मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाई गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।
एडिडास कम्पनिले मंगलबार च्याम्पियन्स लिगमा प्रयोग हुने बल सार्वजनिक गरेको हो ।
डर्टमण्डले मिडफिल्डर सालिहलाई एफसी कोल्नबाट अनुबन्ध गरेको हो ।
एएफसीले मंगलबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'एफ' मा परेको हो ।
एएफसीले मंगलबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'बी' मा परेको हो ।
एस्टनले फ्रेन्च क्लब मार्सेबाट मिडफिल्डर कमारालाई अनुबन्ध गरेको हो ।
टोटनहमका लागि इंग्लिस प्रिमियर लिगको यसपल्टको सिजन बबाल रह्यो भन्दा हुन्छ । सिजन सुरु मात्र के भएको टोटनहमको प्रदर्शन खराब रह्यो ।
डर्टमण्डले सोमबार एडिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार आरसी ३२ फुटबल एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार गोलकिपर नोयाले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिभरपुलले सोमबार १९ वर्षीय फरवार्ड अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराएको हो ।