बी डिजिभनमा टुसालको सानदार जित
टुसाल युथको जितमा एसपी जंग कार्की र ओम प्रकाश रोकाले दुइ–दुइ गोल गरे ।
टुसाल युथको जितमा एसपी जंग कार्की र ओम प्रकाश रोकाले दुइ–दुइ गोल गरे ।
पोर्चुगिज मिडफिल्डर लिस्बनबाट २०२० मा युनाईटेड आएका थिए । उनको सम्झौता अझै ३ वर्ष बाँकी रहेको छ ।
उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोल अन्तरले हराएको हो ।
विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा चर्च ब्वाइजले नयाँबस्ती क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।
बिहीबार भएको उद्घाटन खेलमा ए डिभिजन क्लब फ्रेन्ड्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुआत गरेको हो ।
दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रुपन्देहीले कोलकत्तालाई ५–० गोल अन्तरको हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रशिक्षक कर्माचार्यलाई तीन खेलको प्रतिबन्ध गरिएको जनाएको छ ।
थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।