• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कुपोषणका शिकार भएका डियाजको अदभुत यात्रा
खेलपाटी संवाददाता
बुधबार, जेठ ११, २०७९ खेलपाटी संवाददाता
कुपोषणका शिकार भएका डियाजको अदभुत यात्रा

काठमाडौं । कसलाई कसलाई लाग्छ, लुइस डियाजको शरीर र हाउभाउ फुटबल खेलाडीकै जस्तो छैन् भनेर ? लिभरपुलका लागि यो सिजन खुबै सम्झनालायक रह्यो र त्यसको एक कारण यिनै कोलम्बियाली खेलाडी डियाजको उत्कृष्ट प्रदर्शन पनि हो । उनका लागि लिभरपुलले पोर्टोलाई चार करोड ५० लाख डलर तिरेको थियो । जनवरीको अन्त्यमा मात्र उनको अनुबन्धको प्रक्रिया सकिएको थियो, तर, लिभरपुलमा आउने वित्तिकै उनले आफ्नो गतिलो छाप छाडे ।

फेरि भन्नु पर्छ, डिजायको शरीर र त्यही शरीरले गर्ने हाउभाउ पटक्कै एउटा बलियो फुटबल खेलाडीको जस्तो छैन् । होस पनि कसरी र ? आखिरमा उनको जन्म कोलम्बियाको त्यस्तो सानो सहरमा भएको थियो, जहाँ गरिबी र भोकमरी मात्र छ । यो सहरका गरिब न गरिब कोलम्बियालाई खान पनि पुग्दैन् । त्यसैले यहाँका अधिकांस बच्चा कुपोषणको शिकार हुने गर्छन् । फेरि गरिबीको अर्थ यी बच्चाहरू शिक्षाबाट ठ्याक्कै वञ्चित हुनु पनि त हो । 

डियाज पनि यी सबै गरिबी र भोकमरीकै स्थितिमा बारनकास सहरमा हुर्के बढेका हुन् । उनको परिवार पनि साह्रै गरिब थियो, त्यसैले सानोमा उनले पनि चाहिंदो खान पाएनन्, नतिजा उनी आफै पनि कुपोषणको शिकार बने । त्यसको नतिजा उनको शरीर जहिल्यै यस्तै दुब्लो पातलो रह्यो, अझ सुकेको जस्तै देखिन् । सानोमा फुटबल खेल्न सुरु गर्दा उनको शरीर हेरेर सबै भन्थे, यो बच्चाले फुटबल पो कसरी खेल्न सकेको हो ? 

तर डियाजसँग एउटा तथ्य के थियो भने फुटबल खेलाडी बन्ने दृढ इच्छा । ढंगले खानै नपाए पनि उनले फुटबल खेल्न छाडेनन् । फेरि आम खेलाडीले जस्तो उनले फुटबल मात्र खेलिरहेनन्, मन लगाएर राम्रै खेले । त्यसैले त उनी सानोमै स्थानीय बाराक्वेला क्लबसँग जोडिए । क्लबका केही प्रशिक्षकलाई लागेको थियो, यो खेलाडीमा केही न केही पक्कै छ । तर, पनि त्यही क्लबका चिकित्सकको दाबी थियो, यिनको शरीर वास्तवमै फुटबल खेलाडी जस्तो छैन्, नखेलाएकै राम्रो।

Watch: Emotional Luis Diaz has tears in his eyes after Liverpool UCL semi

तर, चिकित्सकको सल्लाह ती प्रशिक्षकले माननेन् । यसको एउटा कारण के पनि थियो भने डियाज आफै निकै भलाद्मी पाराका छन् । धेरै कुरा गर्न जाँदैनन, खालि फुटबल खेल्न पाए पुग्यो । अहिले त उनी युरोपेली क्लब फुटबलकै स्टार भए । आउने शनिबार लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्दैछ र तय छ, कुनै न कुनै बेला उनी मैदानमा हुनेछन् । अब यो अद्धितीय भए र, कुपोषणले शिकार भएको बच्चादेखि च्याम्पियन्स लिगको फाइनलसम्मको उनको यात्रा ?

लिभरपुल आउन अगाडि डियाजले पोर्टोमै पनि सबैको मन जितिसकेका थिए । त्यसैले त उनी लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको नजरमा परे । क्लोप आफै पनि डियाजको खेलका प्रशंसक हुन् र भन्छन्, ‘डियाज आएपछि लिभरपुल अझ बलियो भएको छ ।’ कोलम्बियाली टिममा पनि उनी पछिल्लो समय नियमित सदस्य हुन थालेका छन् । यही कारणले त हो, डिजायको सानो सहर बारनकास जानु पर्छ, भए भरका सबै उनका प्रशंसक बनेका छन् ।

अनि त्यहाँका साना साना खान नपुगेका बच्चाहरूले पनि सपना बुन्न थालेका छन्, कुनै दिन डिजाय जस्तै बन्नु छ । 

– एजेन्सीहरूको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP