चन्द्रपुर र विराटनगरको बराबरी
चितवनको भरतपुरमा बुधबार भएको खेलमा चन्द्रपुर र विराटनगरले १-१ गोलको बराबरी खेलेको हो ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा चन्द्रपुर र विराटनगरले १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मध्यपुरले विरगंज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
हेटौँडा—४ हुप्राचौरमा भएको प्रतियोगिताको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरे ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम आरसिटीलाई २-० गोल अन्तरले हराएको हो ।
पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब र ए डिभिजन क्लब एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
मंगलबार राति भएको खेलमा फ्रान्सले दक्षिण अफ्रीकालाई ५-० ले हराएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा स्पेनले आइसल्याण्डलाई ५-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई ३-० ले हराएको हो ।
विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेनेगल विश्वकपमा छनोट भएको हो ।
प्ले अफ फाइनलमा स्विडेनलाई २-० गोल अन्तरले हराउँदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।