आयोजक नवजनजागृति सेमिफाइनलमा
सोमबार सुदूरपश्चिम-११ लाई १-० गोल अन्तरले पराजित गर्दै नवजनजागृति प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
सोमबार सुदूरपश्चिम-११ लाई १-० गोल अन्तरले पराजित गर्दै नवजनजागृति प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा निजगढ रातो लाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै बारा एघार सेमिफाइनलमा प्रवेश गरेको हो ।
बारपाक सुलिकोट गाउपालिका बहाकोटमा चैत २५ गतेबाट प्रतियोगिता हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली सोमबार बेलुका स्वदेश फर्किएको जनाएको छ ।
सोमबार क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा टुसाल र श्री भगवतीले १-१ गोलको बराबरी खेलेको हो ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।
युएईमा रहेका नेपाली फुटबल खेलाडीहरु संगठित हुँदै युएई नेप्लिज ग्रुपको तदर्थ समिति गठन गरिएको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा खुमलटारले विरगंज युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज सोमबार बेलुका ७ बजे नेपाल आईपुग्ने जनाएको छ ।