माटाले बिहीबार मिडफिल्डर माटाले क्लब छाडेको जनाएको छ ।
रियलले बिहीबार सेन्टरब्याक रुडिगरलाई अनुबन्धित गरिएको जनाएको छ।
पाँच वर्ष अघि क्लब फर्किएका पोग्बाले पुन: युनाईटेड छाडेका छन् । यसपटक उनी कुन क्लब जाने हो अझै स्पष्ट भइसकेको छैन ।
मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिता स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ ।
कुनै समय पोग्बा म्यानचेस्टरको एकेडेमीकै एक खेलाडी थिए, तर पछि म्यानचेस्टरले यिनै खेलाडीका लागि त्यति बेलाको विश्व कीर्तिमान आठ करोड ९० लाख पाउन्ड तिरेको थियो ।
पीएफएले अवार्ड विजेताको नाम जुन ९ मा घोषणा हुने जनाएको छ ।
लिड्स युनाईटेडबाट व्यवसायिक फुटबलमा पाइला चालेका उनी २०१५ मा लिभरपुल आएका थिए ।
एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गरेको हो ।
बुधबार राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो ।
वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
बुधबार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो ।