• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बा फेरि म्यानचेस्टरका लागि कहाँनिर चुके ?
खेलपाटी संवाददाता
बिहीबार, जेठ १९, २०७९ खेलपाटी संवाददाता
पोग्बा फेरि म्यानचेस्टरका लागि कहाँनिर चुके ?

काठमाडौं । पल पोग्बाले हालै मत्र फ्रान्सेली पत्रिका ‘ले फिगारो’ लाई एउटा लामो अन्तर्वार्ता दिएका छन् । त्यसको निचोड हो, उनको दोस्रो म्यानचेस्टर बसाइ सुखद रहेन् । उनले भनेका छन्, ‘इमान्दारितापूर्वक भन्ने हो भने पछिल्ला पाँच वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएको समय सन्तोषजनक रहेन् ।’ युरोपा लिगमा आयाक्सविरुद्ध पोग्बाले गोल गरेको ठ्याक्कै पाँच वर्ष बित्दाकै अवसरमा उनी त्यस कुराकानीमा ब्यस्त थिए ।

यससँगै ओल्ड ट्रायफोर्डमा विश्वकप विजयी यी फ्रान्सेली खेलाडीको दोस्रो बसाइ सकिएको छ । कुनै समय पोग्बा म्यानचेस्टरको एकेडेमीकै एक खेलाडी थिए, तर पछि म्यानचेस्टरले यिनै खेलाडीका लागि त्यति बेलाको विश्व कीर्तिमान आठ करोड ९० लाख पाउन्ड तिरेको थियो । त्यस अगाडि म्यानचेस्टरले विना कुनै मूल्य पोग्बा गुमाएको थियो र उनी युभेन्ट्स गएका थिए । त्यति बेलाका व्यवस्थापक एलेक्स फर्गुसनलाई लागेको थियो, पोग्बाले गर्ने केही होइन् ।

त्यहींबाट फर्कदा उनको त्यो चर्को मूल्य चुकाउनु परेको थियो । तर त्यसपछि म्यानचेस्टरले केही पनि जित्न सकेन् । साँच्चै केही पनि । अहिले फेरि एकपल्ट पोग्बाले म्यानचेस्टर छाडेका छन् र आफ्नो खेल जीवनको छ वर्ष त्यहाँ बिताएयता विना कुनै मूल्य फेरि अन्यत्रा जान सक्नेछन् । यसै सिजनलाई लिएर उनले त्यस अन्तर्वार्तामा भनेका थिए, ‘हामीले केही पनि जित्न सकेनौं । मेरो एक मात्र इच्छा भनेको उपाधि जित्नु नै हो ।’

त्यसो भए, प्रश्न यही हो, ‘पोग्बा फेरि म्यानचेस्टरका लागि कहाँनिर चुके ?’ दोस्रो पल्ट उनी म्यानचेस्टर फकर्दा खुबै धमाका भएको थियो । दिन थियो, सन् २०१६ अगस्ट ९ । उनले त्यति बेला घोषणा गरेका थिए, ‘म फर्कें ।’ म्यानचेस्टरमा त्यही बेला नयाँ व्यवस्थापक पनि भित्रिएका थिए र उनी थिए, तिनै जोसे मोउरिन्हो । यी पोर्चुगाली प्रशिक्षकलाई पनि लागेको थियो, पोग्बाले गज्जब गर्न सक्नेछन् ।           

यो पोग्बाका लागि फर्गुनलाई गलत सावित गर्ने राम्रै अवसर पनि थियो । म्यानचेस्टरले पोग्बालाई दिल खोजेर पारिश्रमिक तिर्न पनि तयार भएको थियो । भनिन्छ, उनी वर्सेनी सुद्ध पारिश्रमिक मात्रै ७७ लाख पाउन्ड भन्दा बढी लिन्थे । अरू लुकेका आम्दानी कति थिए कति । सुरुआती केही साता महिना मात्रै उनका लागि ओल्ड ट्रायफोर्डको बसाई सुखद रह्यो, त्यसपछि त उनका लागि कठिन दिन सुरु भइहाले ।

Man United's Pogba joining Juventus much more than just 'statement' -  Football Italia

सन् २०१९ को अन्त्यतिर पोग्बाको उप कप्तानीको भूमिका मोउरिन्होले खोसे । मोउरिन्हो वर्खास्तीमा परेयता ओले गन सोल्सार आए । उनी आएयताको केही समय फेरि पोग्बाका लागि राम्रो भयो । तर त्यसपछिका समय न त पोग्बाका लागि राम्रो रह्यो, न त सोल्सारकै लागि । सोल्सार आफै बर्खास्तीमा परे । त्यसपछिका अन्तरिम व्यवस्थापक राल्फ राङनिकका दिनमा पनि पोग्बाका लागि राम्रो भएन् ।

फेरि समय समयमा उनलाई चोटले पनि उत्तिकै दु:ख दिइरह्यो । एक प्रकारले पोग्बाको खेल कहिले पनि जादुयी रहेन् । कुनै बेला कुनै खास समय उनको प्रदर्शन विश्वस्तरीय देखिन्थ्यो, तर उनले त्यसलाई निरन्तरता दिन सकेनन् । केही हदसम्म उनको खेल आफैमा अनुशासनहीन जस्तो पनि देखिन्थ्यो । केही अवसरमा उनले विद्यालयमा पढ्ने खेलाडीले गर्ने भुल पनि गरिरहे, निकै साना तिना, तर चर्को मूल्य चुकाउने पर्ने भुल । 

यो सिजन म्यानचेस्टरका लागि वास्तवमै खराब रह्यो, धन्न युरोपा लिगका लागि छनोट हुन सफल रह्यो । म्यानचेस्टरको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कुनै पनि बेला पूरा हुने छाँटकाँट देखिएन् । यसबीच राङनिक पनि गए, अहिले पोग्बाले पनि म्यानचेस्टर छाड्ने निश्चित भएको छ । एउटा ठूलो सपना बोकेका खेलाडीका लागि यो दु:खद अन्त्य नै रह्यो । पोग्बाले जति समय म्यानचेस्टरका लागि खेले, न यो खेलाडीकै लागि राम्रो रह्यो, न त क्लबकै लागि ।

–बीबीसीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
‘रोमान्टिक मुड’मा मेसी
‘रोमान्टिक मुड’मा मेसी
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
‘रोमान्टिक मुड’मा मेसी
‘रोमान्टिक मुड’मा मेसी
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP