रोहित आबद्द जकार्ताको बराबरी
शनिबार भएको खेलमा पर्सिजाले भायाङकारा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार भएको खेलमा पर्सिजाले भायाङकारा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
५० टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
रियलले एक विज्ञप्ति निकाल्दै हाजार्डको चोटको शल्यक्रिया गरिने जनाएको छ ।
शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको हो ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरी कोस्टलाई २-१ गोल अन्तरले हराएको हो ।
शुक्रबार भएको खेलमा भरतपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको हो।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबको चुनौती ४–२ गोल अन्तरले पन्छाउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
चितवनको भरतपुरमा शुक्रबार पुलिसले विराटनगर महानगरपालिकालाई २-० ले हरायो ।
जमसेदपुरमा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-० ले पराजित भएपनि भारत च्याम्पियन बनेको हो ।
धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित गर्यो ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम-११ लाई ३-१ गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।