पोग्बा टुरिन पुगे
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्ध सम्झौताका लागि पोग्बा टुरिन पुगेको हो ।
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्ध सम्झौताका लागि पोग्बा टुरिन पुगेको हो ।
नेपाली समय अनुसार आइतबार ४:१५ बजे चाईनिज क्लब डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् ।
प्रिमियर लिग च्याम्पियन सिटीले शुक्रबार अल्भारेजले १९ नम्बरको जर्सी लगाउने जनाएको छ ।
आयाक्सले शुक्रबार फरवार्ड स्टेभेनलाई टोटेनहबाट अनुबन्ध गरिएको जनाएको छ ।
स्विजरल्यान्डको अदालतले ६ वर्षको अनुसन्धानपछि शुक्रबार ब्लाटर र प्लाटिनीलाई निर्दोष ठहर गरेको छ ।
२३ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्ध सम्झौताका लागि डी मारिया टुरिन पुगेका हुन् ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने थाइल्याण्ड भ्रमणमा नजाने भएका छन् ।
लिभरपुलले बिहीबार डिफेन्डर गोमेजले संम्झौता नवीकरण गरेको जनाएको छ ।
लिड्सले कोलम्बियन विंगरलाई डच क्लब फेएनोर्डबाट अनुबन्ध गरेको हो ।
बिहीबार भएको मैत्रीपूर्णमा एनआरटी तेस्रो डिभिजन क्लब कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।
चेल्सीले म्यानचेस्टर युनाईटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ ।