मिडफिल्डर फ्लिन वेस्ट ह्याममा
शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले मिडफिल्डर फ्लिन डाउन्सलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले च्याम्पियनसिप क्लब स्वान्सीबाट फ्लिनलाई अनुबन्ध गरेको हो ।
गत सिजन उनले स्वान्सीका लागि ३२ खेल खेलेका थिए ।
२३ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।
वेस्ट ह्याममा फ्लिनले १२ नम्बरको जर्सी लगाउने छन् ।
मिडफिल्डर फ्लिन वेस्ट ह्याममा














-1770628505169.jpg&w=3840&q=75)