आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
अभिषेक चर्चलाई उपाधि

अभिषेक चर्चलाई उपाधि

फाइनलमा हर्दी युवा समाजलाई २-१ गोल अन्तरले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
क्लोपले गरे सम्झौता नवीकरण

क्लोपले गरे सम्झौता नवीकरण

जर्मन प्रशिक्षक क्लोपले थप दुई वर्ष एनफिल्डमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
अलमुताईरीविरुद्ध खेलाडीको बिद्रोहको घटनाक्रम कस्तो थियो ?

अलमुताईरीविरुद्ध खेलाडीको बिद्रोहको घटनाक्रम कस्तो थियो ?

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
'क्याम्प छाडेर जा भनेपछि छाड्न बाध्य भयौं'

'क्याम्प छाडेर जा भनेपछि छाड्न बाध्य भयौं'

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु बन्द प्रशिक्षण छाड्न बाध्य भएको बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
अलमुताईरीविरुद्ध बिद्रोह गरेका खेलाडीहरु पत्रकार सम्मेलन गर्दै

अलमुताईरीविरुद्ध बिद्रोह गरेका खेलाडीहरु पत्रकार सम्मेलन गर्दै

आफुहरुप्रति निकै अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
खालीबारीको पहिलो जित

खालीबारीको पहिलो जित

एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा विरगंज युथ एकेडेमीलाई २-० ले हराउँदै खालीबारीले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
क्लोपलाई एनफिल्डमै राख्ने लिभरपुलको चाहना  

क्लोपलाई एनफिल्डमै राख्ने लिभरपुलको चाहना  

क्लोपलाई एनफिल्डमा लामो समय राख्न लिभरपुलले तयारी सुरु गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
प्लानिङ शीर्ष स्थानमा

प्लानिङ शीर्ष स्थानमा

एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा स्पोर्ट्स एकेडेमी संघलाई २-० ले हराउँदै प्लानिङले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
'बर्नाबेउ पागल ठाउँ, सिटी पागल टिम'

'बर्नाबेउ पागल ठाउँ, सिटी पागल टिम'

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियललाई हराएपछि डिफेन्डर डियासले बर्नाबेउ पागल ठाउँ भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
सान्चो, मग्वाएर र फ्रेडले चेल्सीविरुद्धको खेल गुमाउने

सान्चो, मग्वाएर र फ्रेडले चेल्सीविरुद्धको खेल गुमाउने

डिफेन्डर तथा कप्तान ह्यारी मग्वाएर, फ्रेड र विंगर जाडोन सान्चोले चेल्सीविरुद्धको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
राष्ट्रपतिको निर्वाचनमा एमबाप्पेलाई १० भोट !

राष्ट्रपतिको निर्वाचनमा एमबाप्पेलाई १० भोट !

फ्रान्सको टलेनेको पूर्वी गाउमा एमबाप्पेको नाममा १० भोट खसेको मार्काले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
के लिभरपुलले ‘अमरत्व’ प्राप्त गर्नेछ ?

के लिभरपुलले ‘अमरत्व’ प्राप्त गर्नेछ ?

लिभरपुल यसअघि नै एफएकपको फाइनल पुगिसकेको छ । प्रिमियर लिगमा पनि शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्र पछाडि छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 802 of 2119Next