शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यू-२० फुटबल टोलीमा बाराका ४ जना

सोमबार, ०२ श्रावण २०७९नवराज चौलागाई
यू-२० फुटबल टोलीमा बाराका ४ जना
Loading ad...
mustang rice ad

निजगढ ।  यू-२० नेपाली राष्ट्रिय फुटबल टोलीमा बाराका खेलाडीहरुले बर्चस्व कायम गरेका छन् ।

टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार घोषणा गरेका २३ सदस्यीय नेपाली टोलीमा बारा जिल्लाका ४ जना खेलाडी अटाएका छन् ।

भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि घोषणा भएको टोलीमा बाराका जन्मजय धामी,मोहित गुरुङ,अजय चौधरी र युनेस चौधरी परेका छन् ।

जन्मजय र मोहित मिडफिल्डर,अजय डिफेन्डर र युनेस गोलकिपर हुन् ।

सहिद स्मारक बी डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समूह को राष्ट्रिय टोलीमा अटाएका हुन् ।

जन्मजय,मोहित र अजयले यसअघि यू-१६ टोलीबाट खेलिसकेका छन् ।

पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेको छ ।

Loading ad...
LiNing Ad
यू-२० फुटबल टोलीमा बाराका ४ जना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन