कमलले भारतमा इन्डिपेन्डेन्स कप खेल्ने
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली डिफेन्डर कमल श्रेष्ठ भारतको गोर्खा एफसीमा अनुबन्धित भएका छन् ।
राष्ट्रिय टोलीबाट खेलिसकेका कमल अरुणाचल प्रदेशको गोर्खा एफसीमा आबद्द भएका हुन् ।
अरुणाचलमा हुने इन्डिपेन्डेन्स कप फुटबल प्रतियोगिताका लागि उनले गोर्खा एफसीसँग सम्झौता गरेका छन् ।
गोर्खा एफसीसँग उनले एक महिनाको सम्झौता गरेका हुन् ।
उनले गत सिजनको सहिद स्मारक ए डिभिजन फुटबल लिग च्यासल युथ क्लबबाट खेलेका थिए ।
मोफसलका प्रतियोगितामा उनी मनाङ मर्स्याङ्गदी क्लबको जर्सीमा देखिएका थिए ।
कमलले भारतमा इन्डिपेन्डेन्स कप खेल्ने






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

