राफिन्हा र जोआन एकै साथ घाइते
फरवार्ड राफिन्हा र नयाँ गोलकिपर जोआन गार्सियाबिना नै बार्सिलोना केही साता मैदान उत्रिनुपर्ने भएको छ।
फरवार्ड राफिन्हा र नयाँ गोलकिपर जोआन गार्सियाबिना नै बार्सिलोना केही साता मैदान उत्रिनुपर्ने भएको छ।
आर्सनलका पूर्वखेलाडी बिल्ली विगरको २१ वर्षको उमेरमै निधन भएको छ।
लिभरपुलका युवा डिफेन्डर जियोभानी लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने भएका छन्।
साफ यु-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।
बिहीबार राति भएको खेलमा गार्सियाले ३३औं मिनेटमा पेनाल्टी क्षेत्र छाडेर बाहिर निस्कँदा बल गुमाएपछि घरेलु टोलीका अल्बर्टो रेइनाले करिब ३५ मिटर टाढाबाट सानदार गोल गर्दै ओभिएदोलाई अग्रता दिलाएका थिए।
हिलो खेलमा अर्थोडक्सविरुद्ध १–१ को बराबरी खेलेको टोलीले दोस्रो खेलमा जित निकाल्दै अंक तालिकामा अग्रता लिएको हो।
नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त
यस वर्षको बालोन डी’ओरको मुख्य प्रतिस्पर्धा पेरिस सेन्ट–जर्मेन (पीएसजी) तथा फ्रेन्च स्टार उस्मान डेम्बेले र बार्सिलोनाका युवा स्पेनिस खेलाडी लामिन यमलबीच भएको थियो।
क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल ‘एल क्लासिको’ हो। स्पेनका दुई ठूला टोली बार्सिलोना र रियल मड्रिडबीचको यो भिडन्त हरेक उच्च–भोल्टेज खेललाई छाडेर चर्चित हुन्छ। ला लिगाको नयाँ सिजनको तालिका सार्वजनिक भएसँगै दर्शकहरूको ध्यान सधैं एल क्लासिकोमा जान्छ।
लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै यस सिजनमा आफ्नो गोल योगदान संख्या ३७ पुर्याएका छन्। योसँगै इन्टर मियामीले बिहीबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले हराउँदै एमएलएस प्लेअफमा स्थान पक्का गरेको छ।
भारतले एसिया कप टी–२० को सुपर फोमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।