शुक्रबार, असोज १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

२०२५ सेप्टेम्बर २६, शुक्रबार

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं। साफ यु-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपालले अक्टोबर २६ मा भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल खेल्दैछ।

बंगलादेशका भएको साफ यु-२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन्। उनीसहित सोही टोलीकी गोलकिपर लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवालाई पनि प्रशिक्षणमा बोलाइएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

प्रीतिको टोलीको पहिलो जित

प्रीतिको टोलीको पहिलो जित

सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल

Bhat Bhateni
बुस्केट्सले घोषणा गरे सन्न्यास

बुस्केट्सले घोषणा गरे सन्न्यास

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

प्रीतिको टोलीको पहिलो जित

प्रीतिको टोलीको पहिलो जित

सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल