बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

२०२५ सेप्टेम्बर २५, बिहिबार

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

काठमाडौं। यस वर्षको बालोन डी’ओरको मुख्य प्रतिस्पर्धा पेरिस सेन्ट–जर्मेन (पीएसजी) तथा फ्रेन्च स्टार उस्मान डेम्बेले र बार्सिलोनाका युवा स्पेनिस खेलाडी लामिन यमलबीच भएको थियो।

अन्ततः डेम्बेले पहिलो पटक यो प्रतिष्ठित पुरस्कार जिते। तर, ला लिगाका अध्यक्ष जाभियर तेबासले भने उमेर कम भएको कारण यमलले बलोन डी’ओर जित्न नसकेको तर्क गरेका छन्।

उनले भने,‘यदि उनको उमेर २३ वर्षभन्दा बढी भएको भए निश्चित रूपमा बालोन डी’ओर पनि उनले जित्थे। तर, कम उमेरका कारण उनलाई कोपा ट्रफी दिइएको हो।’

यमलले पनि कम योगदान दिएका थिएनन्। उनले ५५ खेलमा १८ गोल गर्दै बार्सिलोनालाई ला लिगा, स्पेनिस सुपर कप र कोपा डेल रे जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर, च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग पराजित भएपछि एक दशकपछि क्याटलान क्लबको फाइनल पुग्ने सपना अधुरो रह्यो।

बार्सिलोना अध्यक्ष जोन लापोर्टाका अनुसार डेम्बेलेले जित्नुको मुख्य कारण च्याम्पियन्स लिगमा देखाएको प्रदर्शन हो। डेम्बेले ५३ खेलमा ३५ गोल गर्दै पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगसहित ट्रेबल उपाधि जिताएका थिए।

गत जुलाईमा १८ वर्ष पूरा गरेका यमलले भने बार्सिलोनालाई ला लिगा र कोपा डेल रे जिताउन मद्दत गरेका थिए। साथै उनले क्लबलाई च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुर्‍याए। अन्तर्राष्ट्रिय स्तरमा उनले सन् २०२४ को जुलाईमा स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।

तेबासले भन्छन्,‘यदि यमलले यस फर्म कायम राख्न सक्छन् भने छिट्टै उनले बालोन डी’ओर जित्नेमा कुनै शंका छैन।’

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

Bhat Bhateni
गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन