श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। ती सबै खेलमा नेपालले पराजय बेहोर्न परेको छैन।
अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। ती सबै खेलमा नेपालले पराजय बेहोर्न परेको छैन।
इङ्लिस क्लब आर्सनलले प्रतिद्वन्द्वी क्लब चेल्सीबाट गोलकिपर केपा अरिजाबालागालाई अनुबन्ध गरेको छ। उनी डेविड रायासँग आर्सनलको मुख्य गोलकिपरको स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।
गम्भीर प्रकृतिको बोनम्यारो क्यान्सर पीडित पूर्व फुटबल खेलाडी राजन मालुवा (पेले)लाई आर्थिक सहयोग प्रदान गरिएको छ।
एमबाप्पे क्लब विश्वकपको अन्तिम १६ को खेलमा युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना रहेको प्रशिक्षक जाबी आलोन्सोले बताएका छन्।
एपिएफ एन्फा महिला लिगको विजेतासमेत हो। गत संस्करणमा पनि एपिएफले प्रारम्भिक चरणका खेल खेलेको थियो।
नेपाली डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्रीले भुटानी लिग खेल्ने भएका छन्।
उनी क्लब इतिहासमै १०० गोल पुर्याउने २०औं खेलाडी बनेका छन्। उनी सन् २०२४ को सेप्टेम्बरमा १०० गोल पार गर्ने एर्लिङ हालेन्डपछि यो उपलब्धिमा हासिल गर्ने हालको टोलीका दोस्रो सदस्य हुन्।
इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
फ्लुमिनेन्सेले क्लब विश्वकपको अन्तिम १६ मा इटालियन जायन्ट इन्टर मिलानलाई २–० ले हराउँदै ठूलो उल्टफेर गरेको छ। खेलपछि इन्टरका कप्तान लउटारो मार्टिनेजले आफ्नै टोलीका खेलाडीमाथि खुलेर आलोचना गरे।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा पामेइराससँग खेल्नु अघि आफ्नो आक्रमण लाइन थप मजबुत बनाउने तयारीमा छ।