एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई ट्रेबल दिलाएका प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई ट्रेबल दिलाएका प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
काठमाडौं। यो वर्षको बालोन डि ओर अवार्ड पेरिस सेन्ट- जर्मेन (पीएसजी) का स्ट्राइकर उसमान डेम्बेलेले जितेका छन्। अघिल्लो सिजन उनले पीएसजीलाई पहिलोपल्ट च्याम्पियन्स लिगसहित ट्रेबल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उलने बार्सिलेनाका युवा स्ट्राइकर लामिन यमाललाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।
बार्सिलोनाका मिडफिल्डर गाभीले दायाँ घुँडाको शल्यक्रिया गराउनुपर्ने भएको छ। उनलाई मेनिस्कस चोटको उपचारका लागि सानो प्वालमार्फत हुने शल्यक्रिया (किहोल सर्जरी) गराउनुपर्ने भएको हो।
स्पेन राष्ट्रिय टोली तथा बार्सिलोनाका पूर्वमिडफिल्डर सर्जियो बुस्केट्सले सन्न्यास लिने तयारी गरेका छन्।
नेपालले साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न साबिक विजेता भारतसँग खेल्ने भएको छ।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) का खेलाडी आगामी सोमबार हुने बालोन डी’ओर पुरस्कार समारोहमा उपस्थित हुन नपाउने भएका छन्।
एउटा समय युरोपका शीर्ष प्रतिभाशाली खेलाडीमा गनिने मिखाइलो मूद्रिकको भविष्य अहिले अनिश्चित छ।
६ हजारभन्दा समर्थकले बढी वर्षामा भिजेर खेल हेरेका थिए। खेलमा बार्सिलोनाले सुरुदेखि नियन्त्रणमा राख्यो। लगातार तेस्रो खेलमा चोटका कारण लामिन यमल अनुपस्थित हुँदा पनि टोलीले आफ्नो प्रभाव देखायो।
आर्सनलले यो सिजनमा पहिलोपटक ओपन प्लेबाट गोल खानुपर्यो। २०२४ सेप्टेम्बरपछि पहिलो पटक आर्सनल प्रिमियर लिगमा यति छिट्टै गोल खाएको हो।
नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।