एपीएफलाई हराउँदै मनाङ फाइनलमा
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा सशस्त्र एपीएफक्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको हो ।
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा सशस्त्र एपीएफक्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको हो ।
भारतसँगको दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
डिफेन्डर मार्सेलोले अनुबन्ध भएको पाँच महिनामै ओलम्पियाकोस छाडेका हुन् ।
फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
शनिबार राति भएको खेलमा इन्टरले उडीनेजेलाई ३-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हराएको हो ।
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।
शनिबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।