शेर्पा सेमिफाइनलमा
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।
शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।
शनिबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।
शनिबार भएको खेलमा आर्सनलले एस्टन भिल्लामाथि ४-२ गोलको जित निकालेको हो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
घानाका फरवार्ड क्रिस्टियन बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।
कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनले युनाईटेड खरिद गर्न बोलपत्र दिएको पुष्टि गरेको छ ।
शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २-० गोल अन्तरले हराएको हो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ ।
शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजकको मकवानपुर ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
कोभिड महामारी सुरु भएको वर्ष २०७६ को संस्करणको पुरस्कार भुक्तानी गर्न नसकेपछि धरान फुटबल क्लबले २३ औ संस्करण आयोजनाका लागि मनाङ मस्याङदीसंग रहेको रनिङ शिल्ड फिर्ता लिन सकेको थिएन् ।
फ्रेन्ड्सले शुक्रबार सामाजिक संजालबाट प्रकाशले सम्झौता थप गरेको जनाएको छ ।