जिराउड ईन्टर जान सहमत
ईटालियन मिडियाका अनुसार जिराउडले ईन्टरसंग व्यक्तिगत शर्तका बिषयमा सहमती नजिक पुगेका छन् ।
ईटालियन मिडियाका अनुसार जिराउडले ईन्टरसंग व्यक्तिगत शर्तका बिषयमा सहमती नजिक पुगेका छन् ।
प्रिमियर लिग क्लब सिटीले पेरुका १६ बर्षका डिफेन्डरलाई पेरुकै व्यवसायीक फुटबल क्लब एलायन्स लिमाबाट अनुबन्धित गरेको हो ।
स्पोर्ट्स मेडियासेटसँग कुरा गर्दै प्रशिक्षक रोबर्टोले एसी मिलानका फरवार्ड इब्राहिमोबीच मेस्सी र रोनाल्डो जस्तै महान खेलाडी भएको बताएका हुन् ।
कोरोनाविरुद्ध दिनरात खटिरहेका स्वास्थ्यकर्मीका लागि विश्व भरका ५० महिला र पुरुष फुटबल खेलाडीले ताली बजाएर सम्मान व्यक्त गरेका छन् ।
फरवार्ड रुनीले क्लब र राष्ट्रका लागि सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान बनाएका छन् । तर, रुनीले आफु प्राकृतिक गोलकर्ता नभएको बताएका छन् ।
कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको टोनीले बताए ।
स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोसँग कुरा गर्दै पूर्व अध्यक्ष सान्ड्रोले नेयमारलाई बार्सिलोनाले पुन: अनुबन्ध कुरामा दुविधा नभएको बताए ।
अर्जेन्टिनाको एक न्युज एजेन्सीसँग कुरा गर्दै बेकह्यामले मेस्सी अद्वितीय खेलाडी भएको बताउँदै उनको स्तरमा रोनाल्डो नभएको बताएका हुन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा अध्यक्ष सेलिनोलाई कोरोना पोजिटिभ देखिएको हो । अध्यक्ष सेलिनोले आफुलाई कोरोना देखिएको पुष्टी गरेका छन् ।
उनले सन् २०१९ को अगष्टमा म्यान्चेष्टर युनाईटेड छाडेर सिरि ए क्लब ईन्टर मिलान जोडिएका थिए । सिरि एको पहिलो सिजनमा लुकाकु सफल समेत बनेका छन् ।
म्यान्चेष्टर सिटीको एकेडेमीका खेलाडी साञ्चो विश्व फुटबलमा उदयमान युवा खेलाडीको रुपमा उदाएका छन् ।
आई लिग कमिटिको शनिबार बसेको बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गरेकाे हाे ।