बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. 'अर्को सिजन उपाधिमा हमला गर्छौं'

'अर्को सिजन उपाधिमा हमला गर्छौं'

२०२० जुलाई १, बुधबारखेलपाटी संवाददाता

'अर्को सिजन उपाधिमा हमला गर्छौं'

एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आगामी सिजन प्रिमियर लिगको उपाधि रक्षाका लागि नभई अर्को उपाधिमा हमला गर्ने बताएका छन् ।

म्यानचेस्टर सिटीसँगको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक क्लोपले आगामी सिजन उपाधि रक्षा भन्दा उपाधिमा आक्रमण टोलीको लक्ष्य भएको बताएका हुन् ।

'हामी अर्को सिजन उपाधि रक्षा गर्ने छैनौँ । हामी अर्कोमा हमला गर्ने छौँ,' क्लोपले भने ।

लिभरपुलले बिहिबार यस सिजनको प्रिमियर लिग उपाधि जितेको थियो । लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको थियो ।

यस्तै क्लोपले आगामी सिजन म्यानचेस्टर सिटीसहित युनाइटेड र चेल्सी समेत बलियो टिम हुने बताए ।

'म्यानचेस्टर सिटी र युनाइटेड अर्को सिजन बलियो हुनेछ । चेल्सी पनि बलियो बन्दैछ । स्पस्ट छ सिटी उत्कृष्ट छ । युनाइटेड राम्रो आकारमा छ र चेल्सी बास्तबमै राम्रो भईरहेको छ । राम्रो व्यापार गरिरहेको छ,' क्लोपले थपे ।

यस सिजन लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २३ अंकले अघि रहेको छ ।

लिभरपुलले बिहिबार सिटीसँग उसैको मैदानमा खेल्नेछ । जुन खेलमा सिटीका खेलाडीले लिभरपुललाई गार्ड अफ अनर दिनेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गाभीलाई चोट

गाभीलाई चोट

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

Bhat Bhateni
होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन

मुस्ताफिजुरको १५० औं विकेट पूरा

मुस्ताफिजुरको १५० औं विकेट पूरा

गाभीलाई चोट

गाभीलाई चोट

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

पूजाको सानदार बलिङसँगै साउथर्नको जित

पूजाको सानदार बलिङसँगै साउथर्नको जित

सीताको टोलीसँग इन्दुको टोली पराजित

सीताको टोलीसँग इन्दुको टोली पराजित

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश