• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वेस्ट ह्यामसंग चेल्सीको हार
खेलपाटी संवाददाता
बिहीबार, असार १८, २०७७ खेलपाटी संवाददाता
वेस्ट ह्यामसंग चेल्सीको हार

एजेन्सी । प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले हार ब्यहोरेको छ ।

बुधबार राति चेल्सीले वेस्ट ह्यामसंग ३–२ को हार ब्यहोेरेको हो ।

ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन् । उनैले ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

माईकेल एन्टोनियोले ५१ औं मिनेटमा वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाउने काम गरे । पुन विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाए ।

Chelsea began the game brightly and could have gone ahead by Pulisic fired his curling effort off target when well placed

लण्डन क्लबबिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दबाबबाट बाहिर निस्किएको संकेत गर्यो । चेल्सीको च्याम्पियन्स लिग छनोटको दौड थप प्रतिस्पर्धात्मक हुने देखियो ।

चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्त ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

यस्तै, शीर्ष चारको क्लब लेस्टर सिटीले एभर्टनसंग हार ब्यहोर्यो । एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ ले पराजित बन्यो ।

घरेलु टोलीका रिचर्डसन र जी सिगर्डसनले लगातार गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाएका थिए । लेस्टरका इहनाचोले ५१ औं मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लेस्टर ५५ अंक सहित तालिकाको तेस्रो र एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसंग ४–१ ले पराजित बन्यो । न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान, भालेन्टिनो लजारोले गोल गरे । वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए ।

पछिल्लो नतिजासंगै वर्नेमाउथमाथि रेलिगेशन जोनको सम्भावना थप चुनौतीपूर्ण बन्यो । न्युक्यासलले आफुलाई रेलिगेशन जोनबाट बाहिर राख्ने कोशिश गर्यो ।

न्युक्यासल ४२ अंक सहित तालिकाको १३ औं स्थानमा छ । वर्नेमाउथ २७ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP