बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
अञ्जनलाई कीर्तिमानी गोलको दबाब

अञ्जनलाई कीर्तिमानी गोलको दबाब

हरिले यो कीर्तिमान राखेपछि नीराजनले २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०२ दिन भइसक्दा पनि उनी अझै गोलविहीन छन्। 

By सन्ध्या ढुंगानाबुधबार, जेठ २२, २०८२
Read more →
पैसा नरोजेका फर्नान्डेस

पैसा नरोजेका फर्नान्डेस

फर्नान्डेसले गत वर्ष युनाइटेडसँग सन् २०२७ सम्मको सम्झौता नवीकरण गरेका थिए। हालै सम्पन्न सिजन युनाइटेडको लागि निराशाजनक रह्यो।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार राति स्वदेश फिर्ता भएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०८२
Read more →
गोलबजार सेमिफाइनलमा

गोलबजार सेमिफाइनलमा

गोलबजार फुटबल क्लब तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
स्वदेश फर्किँदै महिला टोली

स्वदेश फर्किँदै महिला टोली

घरेलु टोली थाइल्यान्डसँग दुवै खेलमा पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार स्वदेश फिर्ता हुने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
कोभासिचले क्लब विश्वकप गुमाउने

कोभासिचले क्लब विश्वकप गुमाउने

कोभासिचले क्रोएसियाका आगामी विश्वकप छनोट खेल पनि गुमाउने छन्। उनको टोलीले जिब्राल्टर र चेक गणराज्यविरुद्ध खेल्ने तय छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
ग्रिजम्यानलाई ३६ वर्षसम्म एट्लेटिकोमा रहने बाटो खुला

ग्रिजम्यानलाई ३६ वर्षसम्म एट्लेटिकोमा रहने बाटो खुला

एट्लेटिको मड्रिडले फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ३६ वर्षसम्म रहने बाटो खुला गरिदिएको छ। क्लबले उनीसँग दुई वर्षको सम्झौता थप गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
आशिषको उत्कृष्ट प्रदर्शनसँगै झापा सेमिफाइनलमा

आशिषको उत्कृष्ट प्रदर्शनसँगै झापा सेमिफाइनलमा

आशिष चापागाईँको दुई गोलसँगै चत्यासा झापा हेमनारायण गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
सृजनराज र कुशल पहिलोपल्ट राष्ट्रिय फुटबल टोलीमा

सृजनराज र कुशल पहिलोपल्ट राष्ट्रिय फुटबल टोलीमा

निजगढका फुटबलर सृजनराज गौतम र सुदूरपश्चिमका कुशल देउवा पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन्।

By नवराज चौलागाईसोमबार, जेठ २०, २०८२
Read more →
अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू

अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू

विभागीय टोली एपिएफ फुटबल क्लबकी डिफेन्डर मनमाया दमाईले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
कमजोर डिफेन्सले नेपाल फेरि थाइल्यान्डसँग पराजित

कमजोर डिफेन्सले नेपाल फेरि थाइल्यान्डसँग पराजित

कमजोर डिफेन्सका कारण मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग फेरि नेपाल पराजित भएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
नेपालले खायो दोस्रो गोल

नेपालले खायो दोस्रो गोल

नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग दोस्रो गोल खाएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 149 of 2186Next