एसी मिलानका प्रशिक्षक स्टेफानोद्वारा नयाँ सम्झौता
इटालियन प्रशिक्षक स्टेफानोले बुधबार क्लबसँग थप दुई वर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गरेका छन् ।
इटालियन प्रशिक्षक स्टेफानोले बुधबार क्लबसँग थप दुई वर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गरेका छन् ।
उपाधि दाबेदार इन्टरले घरेलु मैदानमा फियोरेन्टिनासँग खेल्नेछ ।
च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला भोजपुरले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी, प्रशिक्षक र रेफ्रीलाई राहत वितरण गरेको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन अंक जोडेको हो ।
मंगलबार राति घरेलु मैदानमा लण्डन क्लब आर्सनलमाथि १–० को जित निकाल्दै एस्टन भिल्ला रेलिगेशन जोन बाहिर निस्किएको हो ।
मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीले सन् २०२०/२१ को सिजनका लागि मंगलबार नयाँ जर्सी सार्वजनिक गरेको हो ।
इंग्ल्यान्डका डिफेन्डर डायरले मंगलबार क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौतासँगै उनी थप चार वर्ष क्लबमा रहने भएका हुन् ।
बोलोग्नाविरुद्ध मैदान उत्रदा एटलान्टा सहज जितको खोजीमा रहेको छ । एटलान्टा घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।
इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सोमबार राति लाजियोविरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।