युरोपा लिगमा आज २४ खेल
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको तेस्रो खेलमा नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको तेस्रो खेलमा नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेश जानु अघि प्रशिक्षक महर्जनले आफ्ना खेलाडीको फिटनेसमा केहि हदसम्म सुधार आएको बताएका हुन् ।
समूह चरण अन्तर्गत बुधबार राति भएको तेस्रो खेलमा डर्टमण्डले बेल्जियनको क्लब ब्रुगलाई ३-० ले पराजित गरेको हो ।
२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेका छन् ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो ।
२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बंगलादेश प्रस्थान गर्ने छन् ।
बुधबार राति भएको खेलमा पीएसजी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति एटलान्टाविरुद्धको खेलमा एक गोल गरेसँगै सलाहले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् ।