• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘बार्सिलोना कठिन अवस्थामा छ’
खेलपाटी संवाददाता
मंगलबार, पुस ७, २०७७ खेलपाटी संवाददाता
‘बार्सिलोना कठिन अवस्थामा छ’

एजेन्सी । लियोनल मेस्सीले समर ट्रान्सफरमा बार्सिलोना छोड्ने असफल प्रयासले यस सिजन आफ्नो लय प्रभावित बनेको बताएका छन् ।

गत अगष्टमा अर्जेन्टिनी फरवार्डले आफु बार्सिलोना छोड्न चाहेको बताउँदै सम्झौता अनुसार निशुल्क क्लब छाड्ने प्रावधान सक्रिय बनाउन अनुरोध गरेका थिए ।

क्लबले मेस्सीको प्रस्ताव अस्किार गर्यो र अर्जेन्टिनी फरवार्डलाई लैजान ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बतायो ।

‘मैले सिजनको सुरुवातमा केही जबर्जस्ती जस्तो गरे ।’ ३३ वर्षिया मेस्सीले भने ।

‘साँचो रुपमा अब सबै ठिक छ । मलाई ठिक लागिरहेको छ । तर समर ट्रान्सफरमा मसंग कुनै खराब समय थियो ।’ उनले भने ।

लियोनल मेस्सीले शनिबार भ्यालेन्यिाविरुद्ध गोल गर्दै ब्राजिली लिजेण्ड पेलेले एकै क्लबबाट बनाएको ६ सय ४३ गोलको कीर्तिमान भंग गरे ।

यस सिजन मेस्सीले १७ औं खेलमा ९ गोल गरेका छन् । ला लिगामा मेस्सी नेतृत्वको बार्सिलोना पाँचौ स्थानमा छ ।

यस सिजनको समाप्ति संगै मेस्सीले सम्झौता अनुसार बार्सिलोन छाड्न स्वतन्त्र हुनेछन् । उनी जनवरीबाट अर्को क्लबसंग छलफल अघि बढाउन सक्नेछन् ।

बार्सिलोनाका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्सले केही समय अघि बित्तिय अवस्थाका कारण समर ट्रान्सफरमा क्लबले मेस्सीलाई बेच्नुपर्ने धारणा राखेका थिए ।

बार्सिलोनाका खेलाडी नोभेम्बरसम्म तलब कटौतीमा सहमत बनेका छन् । त्यसबाट बार्सिलोनाले झण्डै १ सय २२ मिलियन युरो बचत गर्नेछ ।

‘अहिले निकै राम्रो महशुश गरिरहेको छु । तर अगाडीका सबै प्रतियोगितामा भिड्नका लागि तयार रहेको छु ।’ उनले भने ।

‘मलाई थाहा छ, क्लब संस्थागत रुपमा कठिन अवस्थामा छ । मैदानमा समेत बार्सिलोना कठिन अवस्थामा छ । तर म उत्साहीत छु ।’ मेस्सीले भनेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP