• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीलाई एएफसीको क्लब लाईसेन्स प्राप्त
हिम बिक्रम केसी
मंगलबार, पुस ७, २०७७ हिम बिक्रम केसी
आर्मीलाई एएफसीको क्लब लाईसेन्स प्राप्त

एजेन्सी । विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएकाे छ । 

लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएकाे हाे । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मापदण्ड पुरा गरेको आर्मीलाई एएफसीको क्लब लाईसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । एन्फाको प्रस्तावसंगै एएफसीले आर्मीलाई क्लब लाईसेन्सिङ प्रदान गर्नेछ ।

यसअघि एन्फाले सन् २०२१ का लागि कुनैपनि क्लबलाई एएफसीको लाईसेन्सका लागि प्रस्ताव नगर्ने बताएको थियो । एएफसीको क्लब लाईसेन्सिङ हेर्ने एन्फाकाे निकायले मापदण्ड नपुगेको भन्दै ए डिभिजनका १३ क्लबलाई आयोग्य बताएको थियो ।

तर आर्मीले मापदण्ड पुरा गर्न चालेको कदमको प्रशंसा गरेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु खेलकुदमा चिनिएको विभागीय टिमलाई बेग्लै क्लब दर्ता गर्न एएफसीको सुझाव थियो ।

सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषद्मा फुटबल खेल्ने उद्धेश्य सहित छुट्टै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गरेको छ । मापदण्ड पुरा भएसंगै आर्मीलाई एन्फाकाे अपिल कमिटिले क्लब लाईसेन्स दिने निर्णय गरेकाे हाे । 

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले समेत आर्मीले क्लब लाईसेन्स प्राप्त गरेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष शेर्पाले आर्मी एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने पहिलो क्लब बनेको बताए ।

क्लब लाईसेन्स प्राप्त गरेसंगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP