रोनाल्डो च्याम्पियन्स लिग टिमबाट बाहिर
युभेन्ट्सले सोमबार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन ।
युभेन्ट्सले सोमबार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन ।
प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई खराब ट्याकल गरेपछि उनलाई कारबाही हुने अनुमान गरिएको थियो ।
आईलिग छनोट अन्तर्गत अन्तिम खेलमा सोमबार बेंगलुरु एफसीसँग गोलरहित बराबरी खेल्दै मोहम्मेडन उपाधि सहित शीर्ष डिभिजनमा बढुवा भएको हो ।
संघका उपाध्यक्ष अब्दुस सलाम मुर्सेडको अध्यक्षतामा बसेको बैठकले लिग सुरु गर्ने निर्णय गरेको हो ।
लिड्सले घरेलु मैदानमा उल्भ्सको सामना गर्नेछ । दुई टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार राति भएको खेलमा रोमाले बेनेभेन्टोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
प्रिमियर लिग अन्तर्गत एभर्टनसँगको खेलमा घुँडाको चोट बोकेका डाइकको शल्यक्रिया गर्नु पर्ने भएको हो ।
आइतबार राति भएको खेलमा लेष्टर एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युनाइटेड आएका काभानीले पहिलो पटक नयाँ क्लबका सहकर्मीसंग अभ्यास सुरु गरेका हुन् ।
आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा क्रिस्टल र ब्राइटनले १-१ गोलको बराबरी खेलेको हो ।