सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
इएफएल लिगका १०० बढी खेलाडीमा कोरोना

इएफएल लिगका १०० बढी खेलाडीमा कोरोना

इएफएलले शुक्रबार पछिल्लो चरणको परिक्षणमा १ सय १२ जनामा कोरोना देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
श्याम थापा स्मृति फुटबल सोमबारबाट

श्याम थापा स्मृति फुटबल सोमबारबाट

खेलाडी स्वर्गीय श्याम थापा ‘हुइया’ को स्मृतिमा आयोजना हुने प्रतियोगिता पुस २७ गतेबाट सुरु हुने भएको हो ।

By बिक्रम बुढा क्षेत्रीशुक्रबार, पुष २४, २०७७
Read more →
वेस्ट ह्यामका सेबास्टिन आयाक्समा

वेस्ट ह्यामका सेबास्टिन आयाक्समा

वेस्ट ह्यामले शुक्रबार सेबास्टिन आयाक्समा अनुबन्धित भएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
ग्रासरुट फुटबलको लोगो डिजाइन गर्नेले २५ हजार पाउने

ग्रासरुट फुटबलको लोगो डिजाइन गर्नेले २५ हजार पाउने

खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शुक्रबार सार्वजनिक सूचना निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
भार्डी र म्याडिसनले स्टोकविरुद्धको खेल गुमाउन सक्ने

भार्डी र म्याडिसनले स्टोकविरुद्धको खेल गुमाउन सक्ने

लेष्टरले एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब स्टोकविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
लिभरपुललाई भिल्लाको चुनौती

लिभरपुललाई भिल्लाको चुनौती

एफए कपको तेस्रो चरण अन्तर्गत लिभरपुलले भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
भिल्लाले लिभरपुलविरुद्ध युथ टिम उतार्ने

भिल्लाले लिभरपुलविरुद्ध युथ टिम उतार्ने

भिल्लाको फस्ट टिमका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि लिभरपुलविरुद्ध युवा टिमलाई मैदान उतार्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
वुमन्स सुपर लिगको दुई खेल स्थगित

वुमन्स सुपर लिगको दुई खेल स्थगित

खेलाडीमा कोरोना देखिएपछि म्यानचेस्टर सिटी र आर्सनलले खेल्ने दुई खेल स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
भ्यालेन्सिया अर्को चरणमा

भ्यालेन्सिया अर्को चरणमा

बिहीबार राति भएको दोस्रो चरणको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोलाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
युनाईटेडले भित्र्यायो १८ वर्षीय विंगर

युनाईटेडले भित्र्यायो १८ वर्षीय विंगर

युनाईटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २३, २०७७
Read more →
एस्टन भिल्लाका खेलाडी र स्टाफमा कोरोना

एस्टन भिल्लाका खेलाडी र स्टाफमा कोरोना

एफए कपको तयारी गरिरहेको भिल्लाका खेलाडी र स्टाफमा कोरोना देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २३, २०७७
Read more →
मैदानमै बेहोस भएका फुटबलरको निधन

मैदानमै बेहोस भएका फुटबलरको निधन

एफसी अल्भेर्काबाट खेल्दै आएका अट्याकिङ मिडफिल्डर एलेक्सको बिहीबार २४ वर्षको उमेरमा भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1349 of 2177Next