• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
श्याम थापा स्मृति फुटबल सोमबारबाट
बिक्रम बुढा क्षेत्री
शुक्रबार, पुस २४, २०७७ बिक्रम बुढा क्षेत्री
श्याम थापा स्मृति फुटबल सोमबारबाट

नेपालगन्ज । नेपालगन्जमा प्रथम श्याम थापा स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय श्याम थापा ‘हुइया’ को स्मृतिमा आयोजना हुने प्रतियोगिता पुस २७ गतेबाट सुरु हुने भएको हो ।

आयोजक जयकिसान स्पोर्टस् क्लब र खजुरा गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ५ गतेसम्म आयोजना हुने जनाएको छ ।

खजुरा गाउँपालिका–१ स्थित मैटहवा माविको फुटबल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतका दुई क्लबसहित १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा मुसुरिया फुटबल एकेडेमी, कैलाली, राजापुर, बर्दिया, युएनविसि, दाङ, एसएसएफय, दाङ, गुर्माकोट, सुर्खेत, चन्द्रनाथ, जुम्ला, सिटि युथ एकेडेमी, कोहलपुरले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै न्यू डाँफे स्पोर्टस्, डि गाउँ, धम्बोझी स्पोर्टस् क्लब, नेपालगन्ज, साहारा एफ सी, लखनऊ, साहारा एकेडेमी, लखनऊ, जय किसान स्पोर्टस् क्लब, सैनिक र गौरीगंगा, धनगढीको सहभागिता हुनेछ ।

अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेताले १ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी उपविजेताले ५५ हजार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ ।

दुई वर्ष अगाडी थापाको दुर्घटनामा निधन भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP