सिटीसँग ग्वार्डीओलाको नयाँ सम्झौता
ग्वार्डीओलाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
ग्वार्डीओलाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्यान्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान कार्डिफमा बुधबार राति वेल्सले फिनल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति इटालीले बोस्नियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम स्थान बनाएको हो ।
यूईएफए नेसन्स लिग फुटबलका लागि बोस्नियामा रहेका कोलासिनाचलाई बुधबार कोरोनाको संक्रमण पुष्टि भएको हो ।
इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।
इटालीले उसैको मैदानमा बोस्नियासँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
बेल्जियमले घरेलु मैदानमा डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलले क्रोएसिया ३-२ गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।