सेभेन 'ए' साइट फुटबल आजबाट
शनिबार, २५ पौष २०७७खेलपाटी संवाददाता

चितवन । चितवनको नारायणीमा सेभेन 'ए' साइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नारायणी एकता क्लबको आयोजनामा हुने प्रतियोगिता आजबाट सुरु हुनेछ ।
नारायणी नदिको किनारमा हुने प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।










-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
