• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुल एफए कपको चौंथो चरणमा
खेलपाटी संवाददाता
शनिबार, पुस २५, २०७७ खेलपाटी संवाददाता
लिभरपुल एफए कपको चौंथो चरणमा

एजेन्सी । प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुलले चौंथो चरणमा स्थान बनाएको हो ।

युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो ।

खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

Mo Salah's strike was the finishing touch, spinning in the box and firing low in the bottom corner to put Villa out of sight

तर, खेलको ४१ औं मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने लिभरपुलले एकतर्फी खेल पस्कियो ।

खेलको ६० औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

६३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ६५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए ।

यू-२३ र एकेडेमीका खेलाडीले भरिएको एस्टनले पनि थप गोलको मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन ।

फस्ट टिमका खेलाडीलाई कोरोना देखिएपछि एस्टनले युवा टिम खेलाएको थियो ।

एफए कप अन्तर्गत नै अर्को खेलमा उल्भ्सले किस्टल प्यालेसलाई १-० ले हराएको छ ।

उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णयक गोल गरे ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP