बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल

श्रीलंकासँग कहिल्यै नहारेको नेपाल

अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। ती सबै खेलमा नेपालले पराजय बेहोर्न परेको छैन।

By खेलपाटी संवाददाताबुधबार, असार १८, २०८२
Read more →
चेल्सीबाट आर्सनल पुगे केपा

चेल्सीबाट आर्सनल पुगे केपा

इङ्लिस क्लब आर्सनलले प्रतिद्वन्द्वी क्लब चेल्सीबाट गोलकिपर केपा अरिजाबालागालाई अनुबन्ध गरेको छ। उनी डेविड रायासँग आर्सनलको मुख्य गोलकिपरको स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान

क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान

गम्भीर प्रकृतिको बोनम्यारो क्यान्सर पीडित पूर्व फुटबल खेलाडी राजन मालुवा (पेले)लाई आर्थिक सहयोग प्रदान गरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना

एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना

एमबाप्पे क्लब विश्वकपको अन्तिम १६ को खेलमा युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना रहेको प्रशिक्षक जाबी आलोन्सोले बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

एपिएफ एन्फा महिला लिगको विजेतासमेत हो। गत संस्करणमा पनि एपिएफले प्रारम्भिक चरणका खेल खेलेको थियो।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
भुटानी लिगमा सन्तोष

भुटानी लिगमा सन्तोष

नेपाली डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्रीले भुटानी लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
सिटीको जर्सीमा फोडेनको १०० गोल

सिटीको जर्सीमा फोडेनको १०० गोल

उनी क्लब इतिहासमै १०० गोल पुर्‍याउने २०औं खेलाडी बनेका छन्। उनी सन् २०२४ को सेप्टेम्बरमा १०० गोल पार गर्ने एर्लिङ हालेन्डपछि यो उपलब्धिमा हासिल गर्ने हालको टोलीका दोस्रो सदस्य हुन्।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा

सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा

इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
जित्न चाहने कप्तान मार्टिनेज

जित्न चाहने कप्तान मार्टिनेज

फ्लुमिनेन्सेले क्लब विश्वकपको अन्तिम १६ मा इटालियन जायन्ट इन्टर मिलानलाई २–० ले हराउँदै ठूलो उल्टफेर गरेको छ। खेलपछि इन्टरका कप्तान लउटारो मार्टिनेजले आफ्नै टोलीका खेलाडीमाथि खुलेर आलोचना गरे।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने

एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने

By खेलपाटी संवाददातासोमबार, असार १६, २०८२
Read more →
कप्तान किरण ब्रान्ड एम्बेसडर

कप्तान किरण ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

By खेलपाटी संवाददातासोमबार, असार १६, २०८२
Read more →
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी

आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी

चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा पामेइराससँग खेल्नु अघि आफ्नो आक्रमण लाइन थप मजबुत बनाउने तयारीमा छ।

By खेलपाटी संवाददातासोमबार, असार १६, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 134 of 2185Next